Online Bible

- Reklamy -




१ शमूएल 20:34 - पवित्र बाइबल

34 जोनाथन रिसाएर टेबिल छोडेर हिँडे। जोनाथनलाई साह्रै अशान्ति लाग्यो कि आफ्नो पितासित रिसाएर दोस्रो दिनको भोजन पनि उसले खाएनन्। उसको पिताले उसलाई अपमान गरे। ती उसका पितासित साह्रै क्रोधित थिए अनि एकदमै दुःखी भए किनभने शाऊलले दाऊदलाई मार्न चाहन्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 जोनाथन रीसले टेबिलबाट उठेर गइहाले, र त्‍यस महिनाको दोस्रो दिन उनले केही खाएनन्, किनभने दाऊदको खातिर उनी साह्रै दु:खी भए, किनकि उनका पिताले दाऊदलाई अपमान गरेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 जोनाथन रिसले टेबलबाट उठे र त्‍यो दिन केही खाएनन्। त्‍यो औंसीको चाडको दोस्रो दिन थियो। दाऊदको खातिर तिनले गहिरो दु:ख माने किनभने शाऊलले तिनको बेइज्‍जत गरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 जोनाथन रिसले चुर हुँदै आफ्नो टेबुलबाट उठेर गइहाले; त्यस महिनाको दोस्रो दिन तिनले केही खाएनन्। किनकि दावीदप्रति आफ्ना पिताको शर्मलाग्दो व्यवहारको कारण तिनी साह्रै शोकाकुल भएका थिए।

Viz kapitola kopírovat




१ शमूएल 20:34

Následuj nás:

Reklamy


Reklamy