१ शमूएल 20:30 - पवित्र बाइबल30 शाऊल जोनाथनसँग साह्रै क्रोधित भए। उसले जोनाथनलाई भने, “तँ दुष्ट आइमाईको छोरा होस, जसले भनेको मान्दैन। अनि त्यो तेरो स्वभाव पनि हो मलाई थाहा छ तैंले दाऊदको पक्ष लिएको छस्। तँ तेरो जन्म दिने आमा र तेरो आफ्नै लागि पनि लाज पार्छस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तब शाऊलले जोनाथनसित झोकिएर भने, “तँ बदमाश र बागी स्त्रीको छोरो। मलाई थाहा छ कि तैंले यिशैको छोराको पक्ष लिएको छस्, यसैले आफूमाथि र तँलाई जन्माएकी तेरी आमामाथि अनादर ल्याएको छस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 शाऊलले जोनाथनसित झोक्किएर भने, “तँ अट्टेरी र विश्वासघाती स्त्रीको छोरो! मैले अहिले थाहा पाएँ कि तँ यिशैको छोरोपट्टि लागेको छस् र आफ्नो र आफ्नी आमाको बेइज्जत गर्दै छस्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तब शाऊल जोनाथनसँग रिसले भड्किए, र तिनले उनलाई भने, “तँ दुष्ट र विद्रोही स्त्रीको छोरो! तैँले आफ्नै बेइज्जतका लागि र तँलाई जन्माउने आमाको बेइज्जतका लागि यिशैको छोराको पक्ष लिँदैछस् भन्ने कुरा के मलाई थाहा छैन र? Viz kapitola |