Online Bible

- Reklamy -




१ शमूएल 20:25 - पवित्र बाइबल

25 राजा पर्खाल कै छेउमा सधैँ झैं बसे। उनको ठीक अगाडि जोनाथन बसे। अबनेर राजाको अलिक उता बसे र दाऊदको ठाउँ चाहि रित्तो थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 शाऊल भित्तापट्टिको आफ्‍नो नियत स्‍थानमा बसे, र अबनेर उनको छेउमा बसे। जोनाथन पनि उपस्‍थित थिए, तर दाऊदको ठाउँ खाली थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 र आफ्‍नो सधैँको स्‍थानमा भित्ताको छेउमा बसे। तिनको छेउमा अबनेर र सामुन्‍नेपट्टि जोनाथन बसे। दाऊदको ठाउँ रित्तो थियो,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 शाऊल जोनाथनको सामु सधैँको ठाउँमा भित्ताको छेउमा बसे। अनि अबनेर शाऊलको छेउमा बसे, तर दावीदको ठाउँ खाली थियो।

Viz kapitola kopírovat




१ शमूएल 20:25

Následuj nás:

Reklamy


Reklamy