१ शमूएल 20:24 - पवित्र बाइबल24 त्यसपछि दाऊद खेतमा लुक्न गए। औंसीको चाड आयो। अनि राजा भोजनको निम्ति आफ्ना आसनमा बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 यसकारण दाऊद खेतमा लुकिरहे। चाड़ आयो। भोज तयार गरियो अनि राजा खानलाई बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 दाऊद खेतमा लुके। औँसीको चाडको दिन शाऊल भोजमा आए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 यसकारण दावीद गएर खेतमा लुके। अनि जब औँसीको चाड आयो, तब राजा भोजन गर्न बसे। Viz kapitola |