१ शमूएल 20:23 - पवित्र बाइबल23 दया गरेर तिम्रो र मेरो बीचको सम्झौता चाहि नभुल्नू। परमप्रभु सधैँ भरी हाम्रो साक्षी हुनुहुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 हामी दुईका बीचमा गरिएको वाचाबन्धन सदासर्वदै कायम रहून् भन्ने कुरामा परमप्रभु साक्षी हुनुहुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 हामीले आपसमा गरेका प्रतिज्ञा परमप्रभुले निश्चय नै हामीलाई सदासर्वदा पालन गर्न लाउनुहुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 अनि तपाईं र मैले गरेको कुराहरूको बारेमा चाहिँ याद राख्नुहोला। तपाईं र मेरो बीचमा सदासर्वदाका निम्ति याहवेह साक्षी हुनुहुन्छ।” Viz kapitola |