१ शमूएल 20:22 - पवित्र बाइबल22 तर यदि स्थिति ठीक छैन भने म केटोलाई भन्नेछु ‘काँड धेरै पर पुगेको छ। उता गएर खोजेर आइज्।’ यदि मैले यसो भनेर अह्राएँ भने तिमी भाग्नै पर्छ। परमप्रभुले नै तिमीलाई टाढा पठाउनु भएको हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तर यदि मैले त्यस केटालाई ‘हेर्, काँड़हरू तेरो पल्लोपट्टि छन्,’ भनें भनेदेखि परमप्रभुले तपाईंलाई जानु नै भन्नुभएको रहेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तर यदि मैले त्यसलाई ‘काँड तेरो पल्लोपट्टि छन्,’ भनेमा तिमी गइहाल्नू किनभने तिमीलाई परमप्रभुले नै जानू भन्नुभएको रहेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तर यदि मैले त्यस केटालाई, ‘हेर्, काँडहरू तेरो उतापट्टि छ’, भनेँ भने तपाईं भाग्नुहोला। किनकि याहवेहले नै तपाईंलाई टाढा पठाउनुभएको रहेछ। Viz kapitola |