१ शमूएल 20:20 - पवित्र बाइबल20 तेस्रो दिन म त्यही पहाडमा निशान हान्ने बहनामा आउनेछु र म काँड हान्ने छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 कुनै निशानामा ताकेर हानेको जस्तै गरी म तीन वटा काँड़ हान्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 त्यसलाई निशाना बनाएर म तीन वटा काँड हान्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 म त्यतातिर कुनै निशानामा हानेझैँ गरेर तीन वटा काँडहरू हान्नेछु। Viz kapitola |