१ शमूएल 20:18 - पवित्र बाइबल18 जोनाथनले दाऊदलाई भने, “भोलि औंसीको चाड हो। तपाईंको ठाउँ रित्तो देखेर मेरा पिताले तपाईं कहाँ जानुभयो भनि सोच्नुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तब जोनाथनले दाऊदलाई भने, “भोलि औंसीको चाड़ हो। तपाईंको स्थान खाली देखेर तपाईं हुनुहुन्न रहेछ भनी थाहा हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तब जोनाथनले तिनलाई भने, “भोलि औँसीको चाड हुनाले तिमी भोजमा नआएको सबैको नजरमा पर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तब जोनाथनले दावीदलाई भने, “भोलि औँसीको चाड हो। तपाईंको ठाउँ खाली देखेर सबैले सोध्नेछन्। Viz kapitola |