१ शमूएल 20:17 - पवित्र बाइबल17 त्यसपछि जोनाथनले दाऊदलाई तिनीहरूको बीचमा भएको प्रेमको प्रतिज्ञालाई नवीकरण गर्नु भनि सोधे किनकी जोनाथनले दाऊदलाई आफू भन्दा ज्यादै प्रेम गर्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 अनि जोनाथनले दाऊदलाई जोनाथनप्रतिको तिनको प्रेमको कारणले तिनको शपथ पुनर्पुष्टि गर्न लगाए, किनभने तिनले जोनाथनलाई आफैलाई झैँ प्रेम गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 फेरि एकपल्ट जोनाथनले दाऊदलाई उनीसित प्रेम गर्छु भनी प्रतिज्ञा गर्न लगाए किनभने तिनले दाऊदलाई आफैंलाई जस्तै प्रेम गर्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 दावीदप्रतिको तिनको प्रेमको कारण जोनाथनले दावीदलाई आफ्नो प्रतिज्ञा दृढ गराए, किनकि जोनाथनले उनलाई आफूलाई झैँ प्रेम गर्थे। Viz kapitola |