१ शमूएल 20:13 - पवित्र बाइबल13 यदि मेरा पिताले तपाईंलाई चोट पुर्याउन चाहनुभएको हो भने म तपाईंलाई भन्नेछु म यहाँबाट तपाईंलाई सुरक्षित जानदिनेछु। प्रतिज्ञा गरेको काम मैले गरिन भने परमप्रभुले मलाई सजाय दिनुहुन्छ। परमप्रभु तिमीसँग रहून् जसरी उहाँ मेरा पितासँग हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तर यदि मेरा बुबाले खराबी नै सोच्नुभएको रहेछ भने, अनि मैले तपाईंलाई थाहा दिइनँ र तपाईंलाई कुशलसित भगाइनँ भने परमप्रभुले मलाई त्यसभन्दा पनि बढ़ी गरून्। परमप्रभु मेरा बुबासँग हुनुभएझैँ तपाईंसँग पनि होऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिमीलाई हानि गर्ने उनको इच्छा रहेछ भने मैले तिमीलाई त्यसको खबर दिएर कुशलसाथ भगाउने काम गरिनँ भने परमप्रभुले मलाई मारून्। परमप्रभु मेरा बुबासित रहे झैँ तिमीसित रहून्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तर यदि मेरा पिताले तपाईंलाई हानि गर्न निश्चय गर्नुभएको रहेछ भने मैले त्यो कुरा तपाईंलाई बताएर सुरक्षासाथ भगाइनँ भने याहवेहले मलाई दण्ड देऊन्। याहवेह मेरा पितासँग रहनुभएझैँ तपाईंसँग पनि रहून्। Viz kapitola |