Online Bible

- Reklamy -




१ शमूएल 20:10 - पवित्र बाइबल

10 दाऊदले भने, “यदि तपाईंलाई तपाईंका पिताले गाली गरे भने मलाई सावधान कसले गराउँछ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 दाऊदले जोनाथनलाई भने “उहाँले तपाईंलाई रूखो जवाफ दिनुभएको तपाईंले मलाई कसरी थाहा दिनुहुन्‍छ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तब दाऊदले सोधे, “तपाईंको बुबाले रिसाएर तपाईंलाई रूखो जवाफ दिए भने कसले मलाई खबर गर्नेछ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब दावीदले जोनाथनलाई सोधे, “यदि तिम्रा पिताले तिमीलाई कठोर जवाफ दिनुभयो भने त्यो कुरा मलाई कसले थाहा दिन्छ?”

Viz kapitola kopírovat




१ शमूएल 20:10

Následuj nás:

Reklamy


Reklamy