१ शमूएल 20:1 - पवित्र बाइबल1 रामाको छेऊ डेराबाट दाऊद दगुर्दै जोनाथनकहाँ गए। दाऊदले जोनाथनलाई भने, “मैले के भूल गरें? मेरो दोष के हो? तिम्रा पिताले मलाई किन मार्न चाहनु हुन्छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तब दाऊद रामाको नैयोतबाट भागेर जोनाथनकहाँ आए। तिनले जोनाथनलाई भने, “मैले के गरेको छु? मेरो दोष के छ? तपाईंका बुबाको विरुद्धमा मैले के खराबी गरेको छु र उहाँ मेरो ज्यान लिन चाहनुहुन्छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यसपछि, दाऊद रामाको नैयोतबाट भागेर जोनाथनकहाँ गए। “मैले के गरेको छु?” तिनले सोधे, “मैले कुन अपराध गरेको छु? मैले तपाईंको बुबाको के खराबी गरें र तिनले मलाई मार्न चाहन्छन्?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब दावीद रामाको नैयोतबाट भागेर जोनाथनकहाँ गएर सोधे, “मैले के गरेको छु? मेरो अपराध के हो? मैले तिम्रा पितालाई के खराबी गरेको छु र उहाँले मलाई मार्न खोज्दैहुनुहुन्छ?” Viz kapitola |