१ शमूएल 2:7 - पवित्र बाइबल7 परमप्रभुले मानिसहरूलाई गरीब तुल्याउनु हुन्छ, अनि उहाँले नै धनी बनाउनुहुन्छ, परमप्रभुले मानिसहरूलाई तल पार्नु हुन्छ र फेरि उच्च आसनमा बसाउनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 परमप्रभुले दरिद्रता र धन-सम्पत्ति पठाउनुहुन्छ। उहाँले नम्र तुल्याउनुहुन्छ, र उहाँले उच्च पार्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 उहाँले नै कसैलाई गरीब र अरू कसैलाई धनी बनाउनुहुन्छ; उहाँले कसैलाई नम्र बनाउनुहुन्छ र अरू कसैलाई महान् बनाउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 याहवेहले नै गरिबी र धनसम्पत्ति पठाउनुहुन्छ; उहाँले नम्र तुल्याउनुहुन्छ, र उहाँले नै उच्च पार्नुहुन्छ। Viz kapitola |