१ शमूएल 2:6 - पवित्र बाइबल6 परमप्रभुले कुनै मानिसहरूलाई मृत्युमा पार्नुहुन्छ, अनि परमप्रभुले नै कुनैलाई जीवन दिनुहुन्छ। उहाँले कोही मानिसलाई तल पातालमा पठाउनुहुन्छ अनि अरू कोहीलाई जीउनको निम्ति उठाउनुहुन्छ र जीवन दिनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 “परमप्रभुले मृत्यु ल्याउनुहुन्छ र जीवन दिनुहुन्छ, उहाँले नै चिहानमा पठाउनुहुन्छ र मरेकालाई जीवित पार्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 परमप्रभुले मार्नुहुन्छ र फेरि जीवन दिनुहुन्छ; उहाँले नै मानिसहरूलाई मृत्यु-लोकमा पठाउनुहुन्छ, अनि तिनीहरूलाई फेरि जीवित पार्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “याहवेहले मृत्यु ल्याउनुहुन्छ, र फेरि जीवित पार्नुहुन्छ; उहाँले नै चिहानसम्म झार्नुहुन्छ, र पुनर्जीवित पार्नुहुन्छ। Viz kapitola |