१ शमूएल 2:36 - पवित्र बाइबल36 त्यसपछि तेरो परिवारमा कोही बाँचे भने तिनीहरूले पूजाहारीको अघि आएर झुक्नेछन् र भन्नेछन्, “दया गरी मलाई पूजाहारीको रूपमा नियुक्त गर्नुहोस् ताकि म सँग केही खाने चीज होस्।”’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 तेरो परिवारमा जीवित रहने हरेकले एक टुक्रा चाँदी र एक गाँस रोटी पाउनलाई तिनको सामु गएर नम्रतापूर्वक झुक्नेछ र बिन्ती गर्नेछ, मलाई कुनै पूजाहारी पदमा नियुक्त गर्नुहोस् र मसित खानलाई भोजन होस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 तेरा बाँकी रहेका कुनै सन्तानले त्यस पूजाहारीकहाँ गई पैसा र खाना माग्नुपर्नेछ अनि केही खाना जुटाउन पूजाहारीहरूको सहायता पाऊँ भनी बिन्ती गर्नुपर्नेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 अनि तेरा बाँकी रहेका घरानाका हरेकले एक टुक्रा चाँदी र एक टुक्रा रोटीको निम्ति त्यसको सामु आएर बिन्ती गर्दै माग्ने छन्, “मलाई कुनै पुजारी काम दिनुहोस्, ताकि मेरो निम्ति खानलाई रोटी पाउन सकूँ।” ’ ” Viz kapitola |