१ शमूएल 2:35 - पवित्र बाइबल35 म एउटा विश्वासयोग्य पूजाहारी नियुक्त गर्नेछु, जसलाई मैले आदेश गरे अनुसार काम गर्नेछ। म त्यस पूजाहारीको परिवारलाई शक्तिशाली बनाउनेछु। उसले जीवनभरी मैले चुनेको राजाको सामु सेवा गर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 म मेरो निम्ति एउटा विश्वास योग्य पूजाहारी नियुक्त गर्नेछु, जसले मेरो मनमा र हृदयमा भएको कुराअनुसार गर्नेछ। म त्यसको परिवारलाई स्थिर गराउनेछु, र त्यसले मेरो अभिषिक्त मानिसको सामु पुस्तौँसम्म सेवा गर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 मैले एक जना पूजाहारी छान्नेछु, जो मप्रति विश्वासयोग्य रहनेछ र मैले चाहेको हरेक काम गर्नेछ। म त्यसलाई सन्तान दिनेछु, जसले मैले छानेको राजाअघि सेवाको काम गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 म आफ्ना निम्ति एक जना विश्वासयोग्य पुजारी खडा गर्नेछु, जसले मेरो हृदय र मनले चाहेअनुसार गर्नेछ, म त्यसको पुजारी घरानालाई स्थिर गर्नेछु; अनि त्यसले मेरो अभिषिक्त जनहरूको सामु सदासर्वदा सेवा गर्नेछ। Viz kapitola |