Online Bible

- Reklamy -




१ शमूएल 2:33 - पवित्र बाइबल

33 तर तेरा सन्तानको एकजना व्यक्ति मेरो वेदीको पूजाहारीको रूपमा रहनेछ। उसको आँखाको शक्ति रहुन्जेल र शारीरिक शाक्ति कम्ती नहुन्जेल सम्म ऊ रहनेछ। तेरा सन्तान तरवारले काटिएको उसले देख्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 मेरो वेदीको सेवाबाट मैले कसैलाई छोड्‌छु भने तेरा आँखामा आँसु र हृदयमा शोक पार्नलाई मात्र बचाएर राख्‍नेछु, र तेरा सबै सन्‍तानहरू जीवनको चरम अवस्‍थामा मर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 तापनि तेरा सन्‍तानबाट म एक जनालाई जीवित राख्‍नेछु र त्‍यसले पूजाहारी भई मेरो सेवा गर्नेछ। तर त्‍यो अन्‍धो हुनेछ र निराश हुनेछ अनि तेरा अरू सबै सन्‍तानहरू पशुझैँ मर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 तेरो घरानाको प्रत्येक, जसलाई मैले मेरो वेदीमा सेवा गर्नबाट रोक्नेछैनँ; म त्यसलाई तेरो दृष्‍टि नष्‍ट गर्न र हृदय दुःखित पार्नलाई मात्र छोडिदिनेछु। अनि तेरा सबै सन्तानहरू जवानी अवस्थामा नै मर्नेछन्।

Viz kapitola kopírovat




१ शमूएल 2:33

Následuj nás:

Reklamy


Reklamy