Online Bible

- Reklamy -




१ शमूएल 2:31 - पवित्र बाइबल

31 समय आउँदैछ जब म तेरो सन्तानलाई नष्ट गर्नेछु। तेरो परिवारमा कसैले पनि बुढो भइन्जेलसम्म जीउने छैनन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 समय आउँदैछ, जब तेरो र तेरा परिवारको बल यसरी घटाइदिनेछु कि तेरा वंशमा कोही वृद्ध मानिस हुनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 सुन्, समय आउँदै छ, म तेरा परिवार र वंशका सबै पुरुषहरूलाई मार्नेछु र तेरा घरानाको कोही पनि बुढो हुन्जेल बाँच्‍नेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 हेर्, समय आउँदैछ, म तेरो शक्ति र तेरा पुजारी घरानाको शक्ति घटाइदिनेछु; ताकि तेरा परिवारमा कोही पनि वृद्ध अवस्थामा पुग्नेछैन।

Viz kapitola kopírovat




१ शमूएल 2:31

Následuj nás:

Reklamy


Reklamy