१ शमूएल 2:26 - पवित्र बाइबल26 बालक शमूएल भने दिन दिनै ठूलो हुँदै गयो। उसले परमेश्वर र मानिसहरूलाई प्रसन्न पार्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 अनि बालक शमूएल कदमा तथा परमप्रभु र मानिसहरूका निगाहमा बढ्दैगए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 बालक शमूएल बढिरहे अनि परमप्रभु र मानिस दुवैका कृपा पाउँदै गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 अनि बालक शमूएलचाहिँ शारीरिक रूपमा याहवेह र मानिसहरूको निगाहमा बढ्दै गए। Viz kapitola |