Online Bible

- Reklamy -




१ शमूएल 2:24 - पवित्र बाइबल

24 छोरा हो, त्यस्तो खराब कार्य नगर। परमप्रभुका मानिसहरूले तिमीहरूका बारेमा नराम्रो कुरा गर्दैछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 होइन, मेरा छोरा हो, जे म सुन्‍दैछु, परमप्रभुका मानिसहरूका बीचमा फैलिएको यस्‍तो कुरो असल छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 छोराहरू हो, ती बन्‍द गर! परमप्रभुका जनहरूले तिमीहरूका बारेमा गरेका यी कुरा अत्‍यन्‍त नराम्रा छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 हे मेरा छोराहरू हो, यस्तो हुनुहुँदैन! याहवेहका मानिसहरूको बीचमा फैलिरहेको यस्ता कुराहरू असल होइन।

Viz kapitola kopírovat




१ शमूएल 2:24

Následuj nás:

Reklamy


Reklamy