१ शमूएल 2:23 - पवित्र बाइबल23 एलीले आफ्ना छोराहरूलाई भने, “तिमीहरूले गरेका दुष्ट कार्य मानिसहरूले मलाई सुनाउँछन्। त्यस्ता दुष्ट कार्य किन गर्छौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 यसकारण उनले तिनीहरूलाई भने, “तिमीहरू किन यस्तो काम गर्दछौ? तिमीहरू दुष्ट व्यवहार गर्दैछौ भन्ने कुरा म सबै मानिसहरूका मुखबाट सुन्दैछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 उनले छोराहरूलाई भने, “किन यी सबै काम तिमीहरू गर्दछौ? तिमीहरूले गरेका दुष्ट कामबारे सबैले मलाई भन्दछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 यसकारण एलीले उनीहरूलाई भने, “तिमीहरू किन यस्ता कामहरू गर्छौ? म सबै मानिसहरूबाट तिमीहरूका यस्ता दुष्ट कामहरूको बारेमा सुन्दैछु। Viz kapitola |