Online Bible

- Reklamy -




१ शमूएल 2:22 - पवित्र बाइबल

22 एली साह्रै वृद्ध भएका थिए। उसले आफ्ना छोराहरू बार-बार शीलोमा इस्राएलीहरूसित गरेका व्यवहार सुने। भेट हुने पालको ढोकामा सेवा गर्ने स्त्रीहरूसँग तिनीहरूले सहवास गरेको कुरा पनि एलीले सुने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 एली अब साह्रै वृद्ध भएका थिए, र उनका छोराहरूले सारा इस्राएलमाथि कस्‍तो व्‍यवहार गर्दछन्‌ भनी उनले सुने। भेट हुने पालको ढोकामा सेवा गर्ने स्‍त्रीहरूसँग सहवास गरेका कुरा पनि उनले सुने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 एली अब धेरै बुढो भएका थिए। आफ्‍ना छोराहरूले इस्राएलीहरूसित गरेका हरेक काम अनि परमप्रभुको पवित्र पालको ढोकामा काम गर्ने आइमाईहरूसित तिनीहरू सुतेका कुरासमेत एलीले सुनिबस्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 अब एली अति नै वृद्ध भइसकेका थिए। एलीले आफ्ना छोराहरूले सारा इस्राएलसँग के कस्तो व्यवहार गर्दैछन् र भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्ने स्त्रीहरूसँग कसरी सहबास गर्दैछन् भन्‍ने कुरा सुने।

Viz kapitola kopírovat




१ शमूएल 2:22

Následuj nás:

Reklamy


Reklamy