१ शमूएल 2:21 - पवित्र बाइबल21 परमप्रभुको निगाह हन्ना माथि थियो। तिनले तीनवटा छोरा र दुइवटी छोरी जन्माइन्। शमूएल भने परमप्रभुको सामुन्ने बढ्न थाल्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 परमप्रभुले हन्नाहमाथि अनुग्रह गर्नुभयो, र तिनी गर्भवती भएर तीन छोरा र दुई छोरी जन्माइन्। उता बालक शमूएल परमप्रभुको सामुन्ने बढ्न लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 परमप्रभुले हन्नाहलाई आशिष् दिनुभयो र तिनले अरू तीन छोराहरू र दुई छोरीहरू जन्माइन्। बालक शमूएल परमेश्वरको सेवामा बढ्दै गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 अनि याहवेहले हन्नामाथि निगाह गर्नुभयो; उनी गर्भवती भएर तीन छोरा र दुई छोरीहरू जन्माइन्। अनि बालक शमूएल याहवेहको उपस्थितिमा बढ्दै गए। Viz kapitola |