Online Bible

- Reklamy -




१ शमूएल 2:2 - पवित्र बाइबल

2 परमप्रभु जस्तो पवित्र कोही छैन। तपाईं बाहेक कोही परमेश्वर छैन। हाम्रो परमेश्वर बाहेक यहाँ अरू कुनै आश्रय छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 “परमप्रभुबाहेक पवित्र अरू कोही छैन, तपाईंजस्‍तै अरू कोही छैन, हाम्रा परमेश्‍वरजस्‍तै अरू कुनै चट्टान छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 “परमप्रभुजस्‍तो पवित्र कोही पनि छैनन्; उहाँजस्‍तो कोही पनि छैनन्, हाम्रा परमेश्‍वरजस्‍तो रक्षा गर्नुहुने कोही पनि छैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “याहवेहझैँ पवित्र अरू कोही छैन; तपाईंबाहेक अरू कोही छैन; हाम्रा परमेश्‍वरजस्तै चट्टान अरू कोही छैन।

Viz kapitola kopírovat




१ शमूएल 2:2

Následuj nás:

Reklamy


Reklamy