१ शमूएल 2:18 - पवित्र बाइबल18 तर शमूएलले एउटा सहयोगीको रूपमा परमप्रभुको सेवा गर्थ्यो। शमूएलले एउटा विशेष प्रकारको मलमलको पोशाक लगाउथ्यो जसलाई एपोद भनिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तर बालक शमूएल मलमलको एपोद लगाएर परमप्रभुको सेवामा निरन्तर लागिरहे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यस बेला बालक शमूएलचाहिँ परमप्रभुको सेवामा लागिरहे। तिनले आफ्नो अघिल्तिर ढाकेर एउटा सुतीको लुगा लगाउँथे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर शमूएलचाहिँ सुती कपडाको एपोद लगाएर याहवेहको सामु सेवा गर्थे। Viz kapitola |