१ शमूएल 19:9 - पवित्र बाइबल9 परमप्रभुबाटको दुष्ट आत्माले शाऊलमा प्रेवश गर्यो। शाऊल घरैमा बसिरहेका थिए। शाऊलको हातमा भाला थियो। दाऊदले वीणा बजाउँदै थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तर जब शाऊल आफ्नो हातमा भाला लिएर आफ्नो घरमा बसिरहेका थिए, तब परमप्रभुबाटको हानिकारक आत्माले उनलाई पक्र्यो। दाऊदचाहिँ वीणा बजाइरहेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 एक दिन परमप्रभुले पठाउनुभएको दुष्टात्माले शाऊललाई अधीन गर्यो। तिनी आफ्नो घरमा हातमा एउटा भाला लिएर बसिरहेका थिए र दाऊद त्यहाँ बसेर वीणा बजाइरहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर जब शाऊल आफ्नो हातमा भाला लिएर आफ्नो घरमा बसिरहेका थिए, तब त्यही बेला याहवेहबाटको एउटा हानिकारक आत्मा तिनीमाथि आयो। त्यस बेला दावीदचाहिँ वीणा बजाइरहेका थिए। Viz kapitola |