१ शमूएल 19:6 - पवित्र बाइबल6 शाऊलले जोनाथनको कुरा सुन्यो। शाऊलले शपथ खाए, “परमप्रभु जीवित रहनु भए झैं दाऊद मारिने छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 शाऊलले जोनाथनको कुरा सुने, र यो शपथ खाएर भने, “परमप्रभु जीवित हुनुभएझैँ, दाऊद मारिनेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 शाऊलले शपथ खाए, “जीवित परमप्रभुलाई साक्षी राखी म वचन दिँदछु कि दाऊद मारिनेछैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 शाऊलले जोनाथनको कुरा सुने। तब यस्तो शपथ खाए, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्चय नै दावीद मारिनेछैन।” Viz kapitola |