१ शमूएल 19:23 - पवित्र बाइबल23 त्यसपछि शाऊल रामाको त्यस डेरामा पुगे। परमेश्वरको आत्मा पनि शाऊलमा उत्रियो। शाऊलले पनि अगमवाणी गर्न थाले। शाऊलले बाटोदेखि रामाको डेरा सम्मै अगमवाणी बोले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 उनी त्यहाँको बाटोमा जाँदाजाँदै परमप्रभुका आत्मा उनीमाथि पनि आउनुभयो, र रामाको नैयोतसम्मै उनी जोशमा मग्न भएर पुगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 उनी त्यहीँ जान लाग्दा परमेश्वरको आत्मा उनीमाथि पनि आउनुभयो र उनी पनि नैयोतसम्मै अगमवाणी बोल्दै गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 यसकारण शाऊल रामाको नैयोतमा गए। तर परमेश्वरको आत्मा तिनीमाथि पनि आउनुभयो। अनि तिनी पनि नैयोत नआइपुगेसम्म अगमवाणी बोल्दै हिँडे। Viz kapitola |