Online Bible

- Reklamy -




१ शमूएल 19:22 - पवित्र बाइबल

22 अन्त्यमा, शाऊल आफैं रामा गए। शाऊल सेकूको खलाको छेऊमा एउटा ठूलो कूवा भएतिर आइपुगे र “शमूएल र दाऊद कहाँ छन्” भनी सोधे। मानिसहरूले जवाफ दिए, “रामाको छाउनी छेऊमा।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तब शाऊल आफै रामामा गए, र सेकूमा भएको ठूलो कूवामा आइपुगे। उनले “शमूएल र दाऊद कहाँ छन्‌” भनी सोधखोज गरे। तब “तिनीहरू त रामाको नैयोतमा छन्‌” भनी तिनीहरूले भने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तब तिनी आफैं रामामा गए। सेकूमा भएको ठूलो कुवामा आइपुग्‍दा तिनले शमूएल र दाऊद कहाँ छन् भनी सोधे। तिनीहरू नैयोतमा छन् भनी तिनलाई भनियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 आखिरमा तिनी आफैँ रामाको सहरतिर गए, र सेकूमा भएको ठूलो कुवामा आइपुगे। तिनले सोधे, “शमूएल र दावीद कहाँ छन्?” तिनीहरूले भने, “रामाको नैयोत गाउँमा छन्।”

Viz kapitola kopírovat




१ शमूएल 19:22

Následuj nás:

Reklamy


Reklamy