१ शमूएल 19:21 - पवित्र बाइबल21 शाऊलले यो खबर पनि सुने र अरू दूतहरू पठाए। तर तिनीहरूले पनि अगमवाणी गर्न थाले। तेस्रो चोटि पनि शाऊलले दूतहरू पठाए तर तिनीहरूले पहिलो तरिका अप्नाए अनि अगमवाणी गर्न लागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 जब यो कुरा शाऊलले सुने तब उनले अर्को एक दल पठाए। तिनीहरू पनि जोशमा मग्न भए। शाऊलले तेस्रो पल्ट मानिसहरूलाई पठाए, र तिनीहरूले पनि त्यसै गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 शाऊलले जब यो कुरा सुने, अरू मानिसहरूलाई त्यहाँ पठाए र तिनीहरूले पनि अगमवाणी बोल्न थाले। तेस्रोपल्ट तिनीहरूले अरू मानिसहरूलाई पठाए, तिनीहरूले पनि अगमवाणी बोल्न थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 शाऊललाई यो कुरा सुनाइयो। तब तिनले अझ धेरै मानिसहरू पठाए, र तिनीहरूले पनि अगमवाणी बोल्न थाले। शाऊलले तेस्रो पटक मानिसहरू पठाए। तब तिनीहरूले पनि अगमवाणी गरे। Viz kapitola |