Online Bible

- Reklamy -




१ शमूएल 19:20 - पवित्र बाइबल

20 शाऊलले दाऊदलाई पक्रिन मानिस पठाए। तर त्यस डेरामा मानिसहरूले अगमवक्तहरू अगमवाणी गरिरहेका देखे। त्यस दलको माझमा उभिएर शमूएलले नेतृत्व दिंदै थिए। परमेश्वरको आत्मा शाऊलका दूतहरूमा उत्रियो र तिनीहरूले पनि अगमवाणी गर्नथाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 दाऊदलाई पक्रन भनी शाऊलले एक दल मानिस पठाए। जब तिनीहरूले शमूएलको नेतृत्‍वमा अगमवक्ताहरूको दल जोशमा मग्‍न भएको देखे, तब तिनीहरूमाथि परमेश्‍वरका आत्‍मा आउनुभयो, र तिनीहरू पनि अगमवक्ताको जोशमा मग्‍न भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 दाऊदलाई पक्रन शाऊलले केही मानिसहरू त्‍यहाँ पठाए। तिनीहरूले एक दल अगमवक्ताहरू आफ्‍ना अगुवा शमूएलसँग अगमवाणी बोल्‍दैगरेका देखे। तब शाऊलका मानिसहरूलाई परमेश्‍वरको आत्‍माले अधीन गर्नुभयो र तिनीहरूले पनि अगमवाणी बोल्‍न लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यसकारण तिनले दावीदलाई पक्रन मानिसहरू पठाए। तर जब तिनीहरूले शमूएलको नेतृत्वमा एक दल अगमवक्ताहरूले अगमवाणी गरिरहेका देखे, तब परमेश्‍वरको आत्मा शाऊलका मानिसहरूमाथि आउनुभयो। अनि तिनीहरूले पनि अगमवाणी बोल्न थाले।

Viz kapitola kopírovat




१ शमूएल 19:20

Následuj nás:

Reklamy


Reklamy