१ शमूएल 19:2 - पवित्र बाइबल2-3 जोनाथनले दाऊदलाई होसियार गराए, “सावधान बस! शाऊलले तिमीलाई मार्ने मौका खेज्दैछन्। बिहानै खेतमा गएर लुक्नु। म मेरो पितासँग खेतमा आउँछु। हामीहरू तिमी लुकेकै छेउको खेतमा उभिने छौं। म पितासँग तिम्रो बारेमा चर्चा गर्छु। त्यसपछि जे थाहा पाउँछु तिमीलाई बताउँछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 आफ्ना पिता शाऊलले तिनलाई मार्ने मौका हेर्दैछन् भनी जोनाथनले दाऊदलाई बताइदिए। उनले भने, “भोलि बिहान होशियार बस्नुहोस् र लुकेर रहनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 र तिनलाई भने, “मेरा बुबाले तिमीलाई मार्ने चेष्टा गर्दै छन्। भोलि बिहान होशियार हुनु, कुनै गुप्त स्थानमा गएर बस्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि तिनले दावीदलाई यसो भनेर होशियार गराए, “मेरा पिता शाऊलले तपाईंलाई मार्ने मौका खोज्दैहुनुहुन्छ। भोलि बिहान सतर्क रहनुहोस्। कहीँ लुक्न जानुहोस् र त्यहीँ बस्नुहोस्। Viz kapitola |