१ शमूएल 19:18 - पवित्र बाइबल18 दाऊद भागेर शमूएल भएको ठाउँ रामामा पुगे। दाऊदले तिनी माथि शाऊलले गरेको प्रत्येक कुरा शमूएललाई सुनाए। त्यसपछि दाऊद र शमूएल दुवै अगमवक्ताहरू बसेका डेरामा पुगे। दाऊद त्यहीं बस्नथाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 दाऊद रामामा शमूएलकहाँ भागेर आए, र शाऊलले तिनीप्रति गरेका सबै व्यवहारको विषयमा शमूएललाई सुनाइदिए। तब तिनी र शमूएल गएर नैयोतमा बस्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 दाऊद भागेर रामामा शमूएलकहाँ गए र शाऊलले तिनलाई गरेका सबै कुरा सुनाए। त्यसपछि उनी र शमूएल नैयोतमा गएर बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 जब दावीद भागे, र तिनी उम्कन सफल भए, तब तिनी रामामा शमूएलकहाँ गए। अनि शाऊलले तिनलाई गरेका सबै कुराहरू शमूएललाई सुनाइदिए। तब तिनी र शमूएल नैयोतको गाउँमा गए, र त्यहीँ बस्न थाले। Viz kapitola |