१ शमूएल 19:17 - पवित्र बाइबल17 शाऊलले मीकललाई सोधे, “तैंले मलाई यसरी धोका किन दिइस्? तैंले मेरो शत्रुलाई भगाइस्। दाऊद भाग्यो।” मीकलले शाऊललाई भनी, “यदि मैले दाऊदलाई भाग्नमा सहायता गरिन भने मलाई नै मार्छु भन्यो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 शाऊलले मीकललाई भने, “तैंले किन मलाई यसरी छल गरिस्? मेरो शत्रुलाई किन कुशलसित भाग्न दिइस्?” मीकलले जवाफ दिइन्, “तिनले मलाई ‘भाग्न मदत गरिनस् भने तँलाई मार्छु’ भने।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 शाऊलले मीकललाई सोधे, “किन तैँले मलाई यसरी छल गरेर मेरो शत्रुलाई भाग्न दिइस्?” तिनले उत्तर दिइन्, “उनले ‘मलाई भाग्न मद्दत गरिनस् भने तँलाई नै मार्छु,’ भने।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तब शाऊलले मीकललाई भने, “किन तैँले मलाई यसरी छल गरिस्, र मेरो शत्रुलाई भाग्न दिइस्?” तब मीकलले भनिन्, “तिनले मलाई भने, ‘मलाई भाग्न देऊ। नत्रता म तिमीलाई मार्नेछु?’ ” Viz kapitola |