Online Bible

- Reklamy -




१ शमूएल 19:16 - पवित्र बाइबल

16 ती दूत फेरि दाऊदको घर गए। तिनीहरू दाऊदलाई पक्रन भनेर भित्र गए। तर त्यहाँ गएर देखे ओछ्यानमा त एउटा मूर्तिको कपाल बाख्राको रौं पो रहेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 जब तिनीहरू आए तब तिनीहरूले ओछ्यानमा मूर्ति र सिरानमा बाख्राको रौँ भेट्टाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तिनीहरू घरभित्र पसे र खाटमाथि घरका देवताको मूर्ति बाख्राका रौंका सिरानीमा शिर राखेर लडिरहेको भेट्टाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तर जब ती मानिसहरू भित्र पसे, तब पलङमा मूर्ति थियो, र त्यसको शिरमा चाहिँ बाख्राका रौँ थिए।

Viz kapitola kopírovat




१ शमूएल 19:16

Následuj nás:

Reklamy


Reklamy