१ शमूएल 19:15 - पवित्र बाइबल15 शाऊलले दूतलाई फेरि दाऊद पछि पठाए र भने, “दाऊदलाई यहाँ ल्याउँनु यदि तिमीले उसलाई आफ्नो आछ्यानमा सुतिरहेको अवस्थामा ल्याऊ ता की म उसलाई मार्न सकूँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 शाऊलले तिनीहरूलाई फेरि भने, “त्यसलाई खाटैसमेत यहाँ मकहाँ ल्याओ, र म त्यसलाई मार्नेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तर शाऊलले दाऊदलाई आफ्नै आँखाले हेरिआउनू भनी तिनीहरूलाई फर्काइपठाए। शाऊलले तिनीहरूलाई यस्तो आज्ञा दिए, “त्यसलाई खाटैमा यहाँ लिएर आओ र म त्यसलाई मार्नेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तब शाऊलले दावीदलाई हेर्न भनी ती मानिसहरूलाई फेरि पठाएर भने, “त्यसको पलङसितै त्यसलाई मकहाँ ल्याओ, र म त्यसलाई मार्नेछु!” Viz kapitola |