१ शमूएल 19:14 - पवित्र बाइबल14 शाऊलले दाऊदलाई बन्दी बनाउनलाई दूत पठाए। तर मीकलले भनी, “दाऊद बिरामी हुनुहुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 जब मानिसहरू दाऊदलाई पक्रन आए तब “तिनी त बिरामी छन्” भनी मीकलले भनिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 जब शाऊलका मानिसहरू दाऊदलाई समात्न आए, मीकलले तिनीहरूलाई दाऊद बिरामी छन् भनिदिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 जब शाऊलले दावीदलाई पक्रन भनी मानिसहरू पठाए, तब मीकलले भनिन्, “उहाँ त बिरामी हुनुहुन्छ।” Viz kapitola |