१ शमूएल 19:13 - पवित्र बाइबल13 मीकलले एउटा परिवारिक मूर्तिलाई ओध्यानमा सुताएर टाउकोमा बाख्राको रौं राखेर लुगाले ढाकिदिईन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तब मीकलले एउटा मूर्ति लिएर तिनको ओछ्यानमा राखिदिइन्, र सिरानमा बाख्राको रौँ राखेर मूर्तिलाई लुगा ओढ़ाइदिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यसपछि तिनले घरको देवको मूर्ति लिएर ओछ्यानमा सुताइन्, टाउको मुनि बाख्राका रौँले बनाएको सिरानी राखिदिइन् र लुगा ओढाइदिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यसपछि मीकलले एउटा मूर्ति ल्याएर त्यसलाई ओछ्यानमा सुताइन्। अनि त्यसलाई लुगाले ढाकिदिइन्, र टाउकोमा चाहिँ बाख्राका केही रौँहरू राखिदिइन्। Viz kapitola |