Online Bible

- Reklamy -




१ शमूएल 19:11 - पवित्र बाइबल

11 शाऊलले दाऊदको घरमा मानिस पठाए! मानिसहरूले दाऊदको घरलाई पहरा दिए। तिनीहरू रातभरी त्यही बसे। बिहानी पख दाऊदलाई मारौंला भने। तर दाऊदकी पत्नी मीकलले उसलाई सावधानी गराउँदै भनिन्, “आज राती भाग्नु होस् र आफ्नो ज्यान बचाउँनु होस्। यदि भाग्नु भएन भने भोलि विहान तपाईं मारिनु हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तिनलाई बिहान मार्ने विचारले शाऊलले आफ्‍ना सेवकहरूलाई दाऊदको घरमा चेवामा राखे। तर दाऊदकी पत्‍नी मीकलले चेताउनी दिएर तिनलाई भनिन्, “तपाईं राती नै भागिजानुभएन भने भोलि तपाईं मारिनुहुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 त्‍यही रात शाऊलले केही मानिसहरूलाई दाऊदको घरमाथि नजर राख्‍नू र बिहानै तिनलाई मारिदिनू भनी पठाए। दाऊदकी स्‍वास्‍नी मीकलले तिनलाई होशियार गराइन् र भनिन्, “आज राती भाग्‍नुभएन भने भोलि तपाईं मर्नुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 शाऊलले भोलिपल्ट बिहान दावीदलाई मार्न भनी तिनको घरमा चियो गर्न मानिसहरू पठाए। तर तिनकी पत्नी मीकलले तिनलाई होशियार गराएर भनिन्, “यदि तपाईं आज राति नै आफ्नो प्राणको लागि भाग्नुभएन भने भोलि बिहान तपाईं मारिनुहुनेछ।”

Viz kapitola kopírovat




१ शमूएल 19:11

Následuj nás:

Reklamy


Reklamy