Online Bible

- Reklamy -




१ शमूएल 19:10 - पवित्र बाइबल

10 शाऊलले भाला हानेर दाऊदलाई भित्तैमा उनिदिने प्रयास गरे। तर दाऊद उफ्रिएर बाँचे। भाला गएर भित्तामा गाडियो। त्यही रात दाऊद त्यहाँबाट भागे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 शाऊलले दाऊदलाई भित्तैमा उनिने गरी भाला हाने, तर दाऊदले त्‍यस भालाको प्रहारलाई छले अनि त्‍यो भाला भित्तामा गाड़ियो। त्‍यही रात दाऊद सुरक्षासाथ भागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 भाला हानेर शाऊलले दाऊदलाई भित्तैमा टाँस्‍ने चेष्‍टा गरे; तर दाऊद तर्किए र भाला भित्तामा गाडियो। दाऊद उम्‍केर बाँचे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अनि शाऊलले त्यस भालाले भित्तैमा उनिने गरी तिनलाई प्रहार गर्न कोसिस गरे। तर दावीदले छले; अनि शाऊलको भाला भित्तामा गएर भासियो। त्यसै रात दावीद त्यहाँबाट सुरक्षासाथ भाग्न सफल भए।

Viz kapitola kopírovat




१ शमूएल 19:10

Následuj nás:

Reklamy


Reklamy