१ शमूएल 19:1 - पवित्र बाइबल1 शाऊलले आफ्ना छोरा जोनाथन र उसका सबै अधिकारीहरूलाई दाऊदको हत्या गर्नु भने। तर जोनाथनले दाऊदलाई एक्दमै प्रेम गर्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 दाऊदलाई मार्नू भनी शाऊलले आफ्ना छोरा जोनाथन र आफ्ना सबै भारदारहरूलाई भने। तर जोनाथनचाहिँ दाऊदलाई मन पराउँथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 शाऊलले आफ्ना छोरा जोनाथन र सबै भारदारहरूलाई म दाऊदलाई मार्ने उपाय गर्छु भने। जोनाथनले दाऊदलाई खुबै मन पराउँथे Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 शाऊलले आफ्ना छोरा जोनाथन र सबै सेवकहरूलाई दावीदलाई हत्या गर्नू भनी भने। तर जोनाथनले दावीदलाई औधी मन पराउँथे। Viz kapitola |