१ शमूएल 18:9 - पवित्र बाइबल9 त्यसपछि शाऊलले दाऊदको गतिविधिलाई धेरै नजिकबाट ख्याल राख्न थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 त्यस दिनदेखि उसो शाऊलले दाऊदलाई डाहको दृष्टिले हेर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 र त्यस दिनदेखि तिनले दाऊदसँग ईर्ष्या र शङ्का गर्न लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अनि त्यस बेलादेखि उसो शाऊलले दावीदलाई डाहको दृष्टिले हेर्न थाले। Viz kapitola |