१ शमूएल 18:7 - पवित्र बाइबल7 स्त्रीहरूले यसरी गाउँथे, “शाऊलले हजार शत्रुहरू मारे तर दाऊदले दश हजार मारे।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 स्त्रीहरू आनन्दित भएर यसो भनेर गाउँदथे: “शाऊलले हजारौँ हजारलाई ध्वंस गरे, र दाऊदले त लाखौँ लाखलाई ध्वंस गरे।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 प्रशंसा गर्दै तिनीहरूले यसरी गाउँदै थिए, “शाऊलले हजार-हजारलाई मारे; तर दाऊदले लाख-लाखलाई मारे।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूले नाच्दै यसरी गीत गाए: “शाऊलले हजारौँ-हजारलाई मारे, तर दावीदले त लाखौँ-लाखलाई मारे।” Viz kapitola |