Online Bible

- Reklamy -




१ शमूएल 18:6 - पवित्र बाइबल

6 दाऊद पलिश्तीहरू विरूद्ध युद्ध लड्न जाने गर्थ्यो। युद्ध भूमिबाट घरतिर फर्कंदा दाऊदलाई इस्राएलको प्रत्येक शहरबाट स्त्रीहरू स्वागत जनाउन आउँथे। ती स्त्रीहरू नाँच्थे, गाउँथे, सितारा र ढोलक बजाउँथे। तिनीहरूले शाऊलकै छेउमा यसो गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 जब दाऊदले पलिश्‍तीहरूलाई ध्‍वंस गरेर मानिसहरू फर्किरहेका थिए, तब स्‍त्रीहरू इस्राएलका सबै सहरबाट निस्‍के, अनि तिनीहरू सितार र खैँजड़ी बजाउँदै, गाउँदै र नाच्‍दै शाऊल राजालाई भेट्‌न आए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 जब दाऊद गोल्यतलाई मारेर फर्किरहेका थिए अनि सिपाहीहरू घर फर्किरहेका थिए, तब सबै सहरहरूबाट स्‍त्रीहरू शाऊल राजालाई भेट्‍न निस्‍किआए। तिनीहरू आनन्‍दले गाउँदै, नाच्‍दै र वीणा, खैँजडी बजाउँदै थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 दावीदले पलिश्तीहरूलाई मारिसकेपछि, जब मानिसहरू घर फर्किरहेका थिए, तब स्त्रीहरू इस्राएलका सहरहरूबाट आनन्दका गीतहरू गाउँदै, नाच्दै, खैँजडी र सारङ्गी बजाउँदै राजा शाऊललाई भेट गर्न निस्केर आए।

Viz kapitola kopírovat




१ शमूएल 18:6

Následuj nás:

Reklamy


Reklamy