Online Bible

- Reklamy -




१ शमूएल 18:5 - पवित्र बाइबल

5 शाऊलले दाऊदलाई अरू धेरै युद्धहरूमा पठाए। प्रत्येक युद्धमा दाऊदले नै सफलता पाए। त्यसपछि शाऊलले दाऊदलाई सैनिकहरूको जिम्मा दिए। यसो हुँदा सबै खुशी भए, यहाँ सम्म शाऊलका सबै अधिकारी पनि खुशी भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 शाऊलले पठाएको जुनसुकै काममा पनि दाऊद यति सफल भए कि शाऊलले तिनलाई आफ्‍नो सेनाको उच्‍च पदमा नियुक्त गरे। यसरी दर्जा बढ़ेकामा साधारण मानिसहरू र शाऊलका अधिकृतहरू पनि प्रसन्‍न भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 शाऊलले गर्न पठाएका हरेक विशेष काममा दाऊद सफल भए र शाऊलले तिनलाई आफ्‍ना सेनामा अधिकृत नियुक्त गरे। त्‍यसो भएपछि शाऊलका सारा सैनिक वर्ग र अधिकृतहरू खुसी भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 शाऊलले दावीदलाई जे-जे काम गर्न दिए, तिनले ती सबै काममा सफलता पाए। त्यसैले शाऊलले तिनलाई सेनाको उच्‍च पदमा नियुक्त गरे। यस विषयमा सबै मानिसहरू र शाऊलका अधिकृतहरू पनि खुशी भए।

Viz kapitola kopírovat




१ शमूएल 18:5

Následuj nás:

Reklamy


Reklamy