Online Bible

- Reklamy -




१ शमूएल 18:30 - पवित्र बाइबल

30 पलिश्ती सेनापतिले बारबार इस्राएलीहरू माथि लडाईं गर्थे। तर प्रत्येक पल्ट नै दाऊदले तिनीहरूलाई हराइदिन्थे। दाऊद शाऊलका अधिकारीहरू मध्ये सबैभन्दा सफल अधिकारी थिए यसैले दाऊद प्रसिद्ध भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 पलिश्‍तीहरूका सैनिक अधिकृतहरू लड्‌नलाई आइरहन्‍थे। जब उनीहरू यसरी आउँथे तब शाऊलका अन्‍य मानिसहरूभन्‍दा दाऊद तिनीहरूउपर ज्‍यादा सफल भए, अनि तिनले ठूलो नाउँ कमाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 पलिश्‍ती सेनाहरू आएर लडाइँ गर्थे; तर हरेक लडाइँमा दाऊदले शाऊलका अरू अधिकृतहरूभन्दा बढी सफलता पाउँथे। त्‍यसो हुँदा दाऊद खुबै प्रसिद्ध भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 पलिश्ती सेनापतिहरू लडाइँ गर्न निस्किरहन्थे। अनि जति पल्ट तिनीहरूले हमला गर्थे, त्यति नै शाऊलका अरू अधिकृतहरूभन्दा दावीदले बढी सफलता पाउँथे। यसरी तिनको नाम अति प्रसिद्ध भयो।

Viz kapitola kopírovat




१ शमूएल 18:30

Následuj nás:

Reklamy


Reklamy