१ शमूएल 18:3 - पवित्र बाइबल3 जोनाथनले दाऊदलाई असाध्यै प्रेम गरको हुनाले उसले दाऊदसित एउटा विशेष सन्धि गर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 जोनाथनले दाऊदलाई आफैलाई झैँ प्रेम गरेका हुनाले, जोनाथनले तिनीसँग एउटा करार बाँधे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 दाऊदलाई गहिरो प्रेम गर्न लागेकोले जोनाथनले तिनीसित सदासर्वदा मित्रता राख्ने किरिया खाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जोनाथनले दावीदलाई आफूलाई जस्तै प्रेम गरेको कारण तिनले दावीदसँग करार बाँधे। Viz kapitola |