१ शमूएल 18:29 - पवित्र बाइबल29 यसर्थ शाऊल झन्-झन् दाऊदसँग डराउन थाले। शाऊल सधैँ दाऊदको विरोधी भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 यसकारण उनी दाऊदसँग झन् डराउन लागे, र आफ्नो बाँकी जीवनभरि नै उनी दाऊदका शत्रु भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 यसकारण तिनी दाऊदसित अझ धेरै डराउन लागे र आफ्नो जीवनभरि दाऊदसित दुश्मनी गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 तब शाऊल दावीदसँग झन् धेरै डराउन थाले। अनि तिनी आफ्नो बाँकी जीवनभरि नै दावीदको शत्रु बनिरहे। Viz kapitola |