१ शमूएल 18:28 - पवित्र बाइबल28 शाऊलले बुझे कि परमप्रभु दाऊदसँग हुनुहुन्छ। शाऊलले यो पनि बुझे, छोरी मीकलले दाऊदलाई प्रेम गर्थिन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 परमप्रभु दाऊदसँग हुनुहुँदोरहेछ भनी शाऊलले देखे, अनि आफ्नी छोरी मीकलले तिनलाई प्रेम गर्दीरहिछ भनेर पनि उनलाई थाहा भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 परमप्रभु दाऊदसित हुनुहुन्छ र मेरी छोरी मीकलले पनि दाऊदलाई प्रेम गर्दिरहिछ भनी शाऊलले सफासित बुझे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 जब राजा शाऊलले दावीदसँग याहवेह हुनुहुँदोरहेछ र मीकलले पनि तिनलाई प्रेम गर्छिन् भन्ने कुरा थाहा पाए, Viz kapitola |