१ शमूएल 18:26 - पवित्र बाइबल26 अधिकारीहरूले दाऊदलाई सबै कुरो बताए। दाऊद खुशी भए। राजाको ज्वाइँ हुने यो राम्रो अवसरलाई छोपेर दाऊदले त्यो कार्य गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 शाऊलले भनेका कुरा भारदारहरूले दाऊदलाई सुनाइदिए। यो शर्तमा राजाका छोरीसँग विवाह गर्न तिनी राजी भए। तोकिएको समयअघि दाऊद आफ्ना मानिसहरूसँग गए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 शाऊलका भारदारहरूले राजाले भनेका कुरा दाऊदलाई सुनाए, उनी राजाका ज्वाइँ हुने विचारले रमाए। विवाह हुनुअघि Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 जब ती सेवकहरूले दावीदलाई यी कुरा सुनाए, तब तिनी राजाका जुवाइँ हुन राजी भए। यसकारण तोकिएको समय पूरा हुन अगि नै, Viz kapitola |